छ्यूई ताँ | Chhyuie Taan
Curated by: Gauri Tamu (96 videos)
तमू (गुरुङ) जातिको उत्पत्ति कहाँ भयो? | प्यों (शास्त्र) अनुसार गुरुङ इतिहास छ्यूई ताँ श्रृङ्खला–२६ Tamu Gurung Origin Explained | Gurung History & Heritage | Chhyui Ta Ep. 26 छ्यूई ताँ श्रृङ्खला–२६ मा स्वागत छ। तमू(गुरुङ)को प्ये(शास्त्र)अनुसार तमू(गुरुङ)जातिको उत्पत्ति कुनकुन ठाउँ हुँदै क्होला सोंथर आइपुगे ? छ्यूई ताँ अर्थात् किताबको कुरा मूलतः तमू(गुरुङ) जातिको प्ये ताँ ल्हु ताँ (शास्त्र,संस्कार र संस्कृति)सँग सम्बन्धित विभिन्न लेखकहरुले लेख्नुभएका पुस्तक यहाँहरु माझ साझा गर्ने कार्यक्रम हो। यस अभियानले तमू(गुरुङ) जातिको उत्पत्ति इतिहास ,विश्वासपद्धती ,भाषा, संस्कार,संस्कृति र पहिचान के हो ? भन्ने बारेमा नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नेछ भन्ने विश्वास गरेको छु। यस शृङ्खलाको यस भागमा तमू (गुरुङ) जातिको उत्पत्ति, इतिहास, सभ्यता तथा तमू प्यों (शास्त्र) मा वर्णित ऐतिहासिक तथ्यहरूबारे विस्तृत चर्चा गरिएको छ। गुरुङ समुदायको मौलिक पहिचान, पुर्खाहरूको यात्रा, सांस्कृतिक विकास तथा परम्परागत ज्ञान प्रणालीलाई बुझ्न चाहने दर्शकहरूका लागि यो भिडियो विशेष उपयोगी हुनेछ। यस भिडियोमा: ✔ तमू (गुरुङ) जातिको उत्पत्तिको कथा ✔ तमू प्यों (शास्त्र) अनुसारको ऐतिहासिक व्याख्या ✔ गुरुङ समुदायको सांस्कृतिक विरासत ✔ पुर्खाहरूको जीवनशैली र परम्परा ✔ तमू पहिचान र इतिहास छ्यूई ताँ शृङ्खला - २६ पुस्तक : सो फैलु छ्योए लेखक: एकबहादुर गुरुङ /यारजङ गुरुङ/भोवरसिङ गुरुङ प्रस्तुति : गौरी तमू यदि तपाईंलाई गुरुङ संस्कृति, भाषा, धर्म, इतिहास तथा पहिचान सम्बन्धी सामग्री मनपर्छ भने भिडियो Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोस्। यहाँको सुझाव,जिज्ञासा र प्रतिक्रियाका लागि : gauritamu82@gmail.com 9856036637 #Tamu #Gurung #GurungHistory #TamuHistory #TamuCulture #GurungCulture #TamuHyula #IndigenousNepal #NepaliCulture #GurungHeritage #TamuIdentity #GurungTradition #TamuLanguage #ChhyuiTa #GauriTamu Keyword: Gurung History Tamu History Gurung Origin Origin of Gurung People Tamu Gurung Culture Gurung Heritage Nepal Gurung Documentary Indigenous Nepal Gurung Ancestors Tamu Identity Tamu Hyula Gurung Tradition Nepal Ethnic Culture Gurung Civilization Tamu Language Gurung Religion Nepal Indigenous Community Tamu Culture Documentary Gurung Historical Facts Gauri Tamu Official युट्युवमा / YouTube : Gauri Tamu https://youtube.com/@gauri.tamu.gurung फेस्बुकमा / Facebook : https://www.facebook.com/gauri.tamu.gurung टिकटकमा / TikTok https://www.tiktok.com/@gauri.tamu