छ्यूई ताँ | Chhyuie Taan

छ्यूई ताँ | Chhyuie Taan

Curated by: Gauri Tamu (96 videos)


Currently Playing: को हुन् सैँप्रोल ? किन लगाउँछन् तमू पच्यु (पुरोहित)ले प्रो (घलेक) ? ।।छ्यूई ताँ ।। शृङ्खला -११

छ्यूई ताँ अर्थात् किताबको कुरा मूलतः तमू(गुरुङ) जातिको प्ये ताँ ल्हु ताँ (शास्त्र,संस्कार र संस्कृति)सँग सम्बन्धित विभिन्न लेखकहरुले लेख्नुभएका पुस्तक यहाँहरु माझ साझा गर्ने कार्यक्रम हो। यस अभियानले तमू(गुरुङ) जातिको उत्पत्ति इतिहास ,विश्वासपद्धती ,भाषा, संस्कार,संस्कृति र पहिचान के हो ? भन्ने बारेमा नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नेछ भन्ने विश्वास गरेको छु। छ्यूई ताँ शृङ्खला - ११ पुस्तक : प्ये न्होर्बे ताँ लेखक:पच्यु ठउवा च्हाग्ली तमू प्रस्तुति : गौरी तमू यहाँको सुझाव,जिज्ञासा र प्रतिक्रियाका लागि : gauritamu82@gmail.com 9856036637 युट्युवमा Gauri Tamu https://youtube.com/@gauri.tamu.gurung?si=HLjlx6m6I0IjfHYt फेस्बुकमा : https://www.facebook.com/share/17jgWGjF6A/?mibextid=wwXIfr टिकटकमा : https://www.tiktok.com/@gauri.tamu?_r=1&_t=ZS-98Ji1Oe9LcH


Tracks in this Playlist