छ्यूई ताँ | Chhyuie Taan
Curated by: Gauri Tamu (96 videos)
छ्यूई ताँ अर्थात् किताबको कुरा मूलतः तमू(गुरुङ) जातिको प्ये ताँ ल्हु ताँ (शास्त्र,संस्कार र संस्कृति)सँग सम्बन्धित विभिन्न लेखकहरुले लेख्नुभएका पुस्तक यहाँहरु माझ साझा गर्ने कार्यक्रम हो। यस अभियानले तमू(गुरुङ) जातिको उत्पत्ति इतिहास ,विश्वासपद्धती ,भाषा, संस्कार,संस्कृति र पहिचान के हो ? भन्ने बारेमा नयाँ पुस्तालाई मार्गनिर्देशन गर्नेछ भन्ने विश्वास गरेको छु। छ्यूई ताँ शृङ्खला - १८ पुस्तक : प्ये न्होर्बे ताँ लेखक:पच्यु ठउवा च्हाग्ली तमू प्रस्तुति : गौरी तमू यदि तपाईं गुरुङ संस्कृति, इतिहास, परम्परा तथा पहिचानका विषयमा रुचि राख्नुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमार्फत साझा गर्नुहोस्। 👍 भिडियो मन परे Like र Comment गर्नुहोस्। 🔔 यस्ता सांस्कृतिक सामग्रीका लागि Channel Subscribe गर्नुहोस्। 📢 साथीभाइ तथा परिवारसँग Share गर्न नभुल्नुहोस्। यहाँको सुझाव, जिज्ञासा र प्रतिक्रियाका लागि : Email : gauritamu82@gmail.com Phone : 9856036637 युट्युव / YouTube : Gauri Tamu / @gauri.tamu.gurung https://www.youtube.com/@gauri.tamu.gurung फेस्बुक / Facebook : https://www.facebook.com/gauri.tamu.gurung टिकटक/ TikTok : https://www.tiktok.com/@gauri.tamu Keywords: Gurung Culture, Tamu Culture, Indigenous Nepal, Indigenous People, Bon Religion, Himalayan Culture, Gurung Heritage, Tamu Heritage, Nepal Documentary, Ancient Traditions, Cultural Documentary, Indigenous History, Folk Music, Folk Dance, Gurung Language, Language Preservation, World Cultures, Ethnic Heritage, Mountain Communities, Himalayan Spirituality, Gauri Tamu, Gauri Gurung, Gurung Tamu Gurung, Gurung, Tamu, Gauri, USA, UK, Canada, France, Australa, BBC Earth, Ancient Americas,