छ्यूई ताँ | Chhyuie Taan
छ्यूई ताँ | Chhyuie Taan
Curated by: Gauri Tamu (96 videos)
Tracks in this Playlist
- गुरुङ जातिको विवाह संस्कार किन यति सरल छ ? यस्तो छ वास्तविक कारण। छ्यूई ताँ । शृङ्खला - ९२
- गुरुङ जातिको संस्कारमा जाँड र रक्सी किन यति महत्वपूर्ण छन्? | तमू परम्पराको रहस्य – छ्यूई ताँ ९५
- तमू (गुरुङ)जातिको मृत संस्कार कसरी सम्पन्न गरिन्छ?मृत्युदेखि आत्माको अन्तिम यात्रासम्म |छ्यूई ताँ–९३
- इतिहासका लालमोहरहरमा गुरुङ जातिको चार र सोह्र तथा संस्कारबारे के व्यवस्था थियो ? - ९१
- गुरुङ जातिले मामा-फुपूको छोराछोरीलाई किन दाजुबहिनी भन्नु हुँदैन ?
- नेपालको एकिकरणमा गुरुङ जातिको भूमिका कस्तो थियो ? छ्यूई ताँ ।शृङ्खला -८९ ।
- इतिहासमा गुरुङ भूमि र राज्यहरण कसरी भयो ? छ्यूई ताँ ।शृङ्खला - ८८।
- तमू(गुरुङ) जातिको मौलिक पहिचान के हो ? छ्यूई ताँ ।तमू(गुरुङ जातिको )चिनारी ।शृङ्खला - ८७
- प्ये ताँ ल्हु ताँ हराए गुरुङ पहिचान के हुन्छ ? शृङ्खला - ८५।
- कसरी भित्रियो गुरुङ समुदायमा पितृसत्ता ? शृङ्खला -८४ ।
- गुरुङ जातिको प्रमुख चाडपर्वहरु केके हुन् ? ल्होसार र ट्हो त्हेँको साँस्कृतिक महत्व के छ ?शृङ्खला- ८३
- घाँटु किन गुरुङको चाड होइन ? किन मिल्दैनन् गुरुङ जातिसँग घाँटुका कथा र पात्रहरू ?शृङ्खला- ८२।
- अब तमू(गुरुङ)हरु सच्चिनुको विकल्प छैन।पूरा भिडियो #छ्यूईताँ मा।
- गुरुङ समुदायको चाडपर्वहरु केके हुन् ? किन गुरुङले दसैँ मनाउनु गलत छ ? शृङ्खला -८१।
- दसैँमा १५ दिनदेखि ३५ दिनसम्मको बिदा तर ल्होसारमा १ दिन बिदाको विभेद किन हो ? कसरी हो? शृङ्खला -८०।
- गुरुङ पहिचानमाथिको आक्रमण कसरी भयो? इतिहासमा किन गुरुङहरुले बाध्य भएर दसैँ मनाउन थाले ? शृङ्खला -७९।
- गुरुङको प्ये(शास्त्र)ले मृत्युपछि कस्तो स्वर्गको बयान गरेको छ? | छ्यूई ताँ–७८
- गुरुङको प्ये(शास्त्र)ले मृत्युपछि आत्माको यात्रालाई कसरी वर्णन गरेको छ? | छ्यूई ताँ–७७
- गुरुङ समुदायको मुख्य चाडपर्वहरु केके हुन् ? दसैँ किन गुरुङको चाड होइन ? - ७७
- गुरुङहरुले ल्हो गणना कसरी गर्छन् ? ल्होअनुसार तपाईंको भाग्य र जीवन कस्तो हुन्छ ? शृङ्खला -७६ ।
- नेपालका न्हान्सी गुरुङ र युनानका नासी जातिबिच के सम्बन्ध छ? डा.टेकबहादुर गुरुङको अनुसन्धानबाट। -७५
- तमू केवै ताँ मा तमू(गुरुङ)को प्ये(शास्त्र)को कुनकुन विषयको उठान गरिएको छ?
- इतिहासमा स्योलीँ पच्यु(पुरोहित)को शास्त्र अस्त्र किन जलाइयो ? छ्यूई ताँ ।शृङ्खला -७३
- गुरुङको प्ये(शास्त्र)ले प्रकृतिको संरक्षण कसरी गरेको छ ? छ्यूई ताँ ।शृङ्खला -७२
- इतिहासमा गुरुङ जातिभित्र चार र सोह्र जातको भ्रम कसरी फैलाइयो ? छ्यूई ताँ । शृङ्खला -७१
- दसैँ किन तमू(गुरुङ)को चाड होइन ? छ्यूई ताँ । शृङ्खला -७०।
- तमू(गुरुङ)को प्ये(शास्त्र)अनुसार जिउँदो हुँदा र मृत्युपछि गरिने विधिविधान - पूजाआजा केके हुन् ? -६९
- तमू प्ये(शास्त्र)अनुसार पृथ्वी र आकाशको सृष्टि कसरी भयो ? छ्यूई ताँ ।शृङ्खला -६८।
- तमू(गुरुङ) समुदायमा स्याई स्याई गर्ने चलन कसरी सुरु भयो ? छ्यूई ताँ। शृङ्खला - ६७
- टुब्जे क्ल्हेबृ कसरी भए ? र किन थासोँ फाल्ने प्ये(शास्त्र) टुब्जे क्ल्हेबृसँग मात्रै हुन्छ?
- को हुन् सामाडलु रिँ? किन आफ्नै दाजुले उनको हत्या गरे? | तमू(गुरुङ) प्येको रहस्यमय कथा | छ्यूई ताँ–६५
- तमू(गुरुङ)हरुले कुनकुन महिनामा कुनकुन त्हे गर्दै आएका छन् ?
- को हुन् श्यामा क्र्होलु पच्यु ? शर्बी मोँसँग उनले गरेको रहस्यमय वाचा के थियो? | छ्यूई ताँ शृङ्खला–६३
- आपा क्हार्वु क्ल्हे को हुन्? आफ्नै छोराहरूलाई किन दिए श्राप? तमू प्येको रहस्यमय कथा | शृङ्खला–६२
- मृत्युपछि आत्मा कहाँ जान्छ? तमू(गुरुङ)को प्ये–शास्त्रले दिएको यस्तो जवाफ! | शृङ्खला–६१
- तमू(गुरुङ)को प्येमा क्रोँ क्ल्या (गोरु)को बली किन दिइन्थ्यो? यस्तो छ प्राचीन रहस्य | शृङ्खला–६०
- ऋतु परिवर्तनबारे तमू(गुरुङ)को प्येमा के भनिएको छ? हजारौँ वर्ष पुरानो ज्ञानको रहस्य | छ्यूई ताँ–५९
- तमू(गुरुङ)को प्ये कसरी जल्यो? पच्यु क्हेल्प्री र लम्को प्राचीन शास्त्रको रहस्यमय कथा | छ्यूई ताँ–५८
- तमू(गुरुङ)को प्ये(शास्त्र)मा किन माछाको अनिवार्य प्रयोग गर्न भनिएको हो ?
- तमू(गुरुङ)हरु तमू भाषामै सात बार र गतेलाई कसरी गणना गर्छन? कस्तो छ गुरुङको पात्रो ?
- तमू(गुरुङ)को प्ये(शास्त्र)मा किन च्युमी हुँइडोको पय(मृत)संस्कारलाई सफल मानिन्छ ? शृङ्खला -५५
- तमू(गुरुङ)हरु कसरी क्होला सोंथर आइपुगे? कसरी रह्यो क्होला सोंथर नाम? शृङ्खला -५४।
- तमू(गुरुङ)को कति प्रकारका पय(मृत)संस्कारहरु छन् ? किन राते पय/अर्घु (मृत संस्कार) गर्न थालियो ? - ५३
- तमू (गुरुङ) समुदायमा ह्री(हड्डी) र प्ल(मूर्ति) बनाई पय(मृत) संस्कार कहिलेदेखि सुरु भयो? | शृङ्खला–५२
- तमू(गुरुङ)को पय(मृत)संस्कारमा सबैभन्दा पहिला भेँडाको प्रयोग कहाँ ?कसको पालामा गरियो ?शृङ्खला -५१
- तमू केवै ताँ पुस्तकमा के-के विषय समेटिएका छन्? | तमू(गुरुङ) ज्ञान, इतिहास र संस्कृतिको खजाना- ५०
- के हो छ सुकी ? गुरुङ विवाह संस्कार कसरी गरिन्छ ? | छ्यूई ताँ विविध | शृङ्खला–४९
- तमू(गुरुङ)को प्ये(शास्त्र) म्होँसीँ छ्योए पुस्तकमा कुनकुन विषयको उठान गरिएको छ?छ्यूई ताँ,शृङ्खला -४८
- तमू(गुरुङ)को खेंगी(पुरोहित)ले कसरी आफ्नो सुरक्षा गर्छन् ? म्होँसीँ छ्योएका अन्तिम अध्यायमा केके छन्?
- तमू(गुरुङ)को प्ये अनुसार पय(मृत) संस्कारमा बली दिने चलन कसको पालादेखि सुरु भयो? | छ्यूई ताँ- ४६
- तमू(गुरुङ) प्ये(शास्त्र)मा घरभित्रको नकारात्मक शक्तिलाई कसरी नियन्त्रण गरिन्छ? | छ्यूई ताँ - ४५
- तमू(गुरुङ) शास्त्रको रहस्य: प्राचीन सिकारी युगमा एकै ठाउँमा जलाइएका १६ जना को थिए? छ्यूई ताँ - ४४
- तमू(गुरुङ) समुदायमा किन आस्योँ (मावली)को महत्व छ? कसको पालादेखि ह्रि पय (मृत संस्कार )सुरु भयो ?
- को हुन् शुर्बी मोँ ? किन अपा क्हर्बो रेलाई मेघालयको रूपमा व्याख्या गरिन्छ ? | छ्यूई ताँ | शृङ्खला–४२
- तमू (गुरुङ) का पुर्खाले कसरी धातु पत्ता लगाए र हतियार बनाए? | छ्यूई ताँ शृङ्खला–४१
- तमू (गुरुङ) प्ये (शास्त्र) ले कसरी प्रेतात्मालाई नियन्त्रणमा लिन्छ? | छ्यूई ताँ शृङ्खला–४०
- "प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु"कसले भनेको हो?शृङ्खला ३९
- तमू(गुरुङ) जातिको उत्पत्ति कहाँ भयो ? हाम्रा पहिलो पूर्खा को हुन् ?छ्यूई ताँ ,शृङ्खला-३८
- के हो म्होँसीँ छ्योए? तमू (गुरुङ) शास्त्रले मृतात्मालाई प्रेतात्माबाट कसरी छुट्याउँछ? छ्यूई ताँ–३७
- के हो छैखु ङ्ह्योखु प्ये? | तमू (गुरुङ) शास्त्रमा दीर्घायु, शुभ र लक्षिन भित्र्याउने रहस्य | part-35
- के हो ट्हो त्हेँ /ट्हो टहेँ पर्व ? गुरुङ समुदायले किन ट्हो त्हेँ पर्व मनाउँछन् ? छ्यूई शृङ्खला -३२
- तमू (गुरुङ) जातिको धर्म के हो? बोन, बौद्ध कि हिन्दु? | वास्तविक पहिचानको खोजी | छ्यूई ताँ–३०
- तमू(गुरुङ) जातिभित्रको गोत्र तथा ४ र १६ यथार्थ कि भ्रम ? छ्यूई ताँ शृङ्खला -२९
- तमू(गुरुङ) जातिको प्ये(शास्त्र)अनुसार जाँड र मर्चाको आविष्कार कसले ? कहाँ ? कसरी गरे? शृङ्खला २८
- तमू(गुरुङ) जातिको प्ये (शास्त्र) मा फैँदा र मिँदाको के महत्व छ ? छ्यूई ताँ ।शृङ्खला -२७ ।
- तमू(गुरुङ)को प्ये(शास्त्र)अनुसार तमू(गुरुङ)जातिको उत्पत्ति कुनकुन ठाउँ हुँदै क्होला सोंथर आइपुगे ?
- क्ल्हे छेब प्ये के हो? | तमू (गुरुङ) शास्त्रमा खेकु प्हैँ नि खेकु माँ प्येको रहस्य | छ्यूई ताँ–२५
- के हो तेँ प्ये? | किन तमू पच्युले डाँफेको प्वाँख र दुम्सीको काँडा लगाउँछन्? | Gurung Bon Tradition
- गुरुङको फैलु(कुल) पूजा किन विशेष मानिन्छ? | छ्यूई ताँ श्रृङ्खला–२३ | गुरुङ संस्कृति र परम्परा
- सो फैलु छ्योए के हो? | तमू (गुरुङ) जातिले किन र कसरी गर्छन् कुलपूजा? | छ्युड़ी ताँ श्रृङ्खला–२२
- प्ये न्होर्बे ताँ पुस्तकमा तमू(गुरुङ) जाति सम्बन्धी केके विषयको उठान गरिएको छ ?शृङ्खला -२१ ।
- को हुन् ? आप क्ह्रोलु पच्यु ? के लेखिएको छ तमू(गुरुङ)को प्ये(शास्त्र)मा ? छ्यूई ताँ : शृङ्खला :२० ।
- तमू(गुरुङ)को प्ये(शास्त्र)मा भीर मह काढ्न कसले सिकाए? किन तमूहरुले चुलोमा खानेकुराहरु चढाउँछन् ?
- को हुन् सर्बी मो ? तमू(गुरुङ)को प्ये मा 'मो' को के महत्व छ? छ्यूई ताँ, शृङ्खला -१८ ।
- तमू(गुरुङ) जातिको पय(मृत संस्कार)/अर्घुको तेस्रो तथा अन्तिम दिनमा केके गरिन्छ ?छ्यूई ताँ ,शृङ्खला-१७
- तमू(गुरुङ) जातिको पय(मृत संस्कार)/अर्घुको दोस्रो दिनमा केके गरिन्छ ? छ्यूई ताँ,शृङ्खला -१६ ।
- तमू (गुरुङ) जातिको पय (मृत संस्कार) को पहिलो दिन के गरिन्छ? | अर्घुको रहस्य | छ्यूई ताँ–१५
- तमू(गुरुङ) जातिको तीन राते पय(मृत संस्कार )मा केके चाहिन्छ ? कोको चाहिन्छ ?छ्यूई ताँ : शृङ्खला -१४ ।
- के हो क्होक्यु थु क्यु? किन दिइन्छ तमू(गुरुङ) जातिको पय(मृत संस्कार)मा भेँडाको बली? शृङ्खला -१३
- के छ तमू(गुरुङ)को म्हीना कुजु प्ये मा? छ्यूई ताँ ।। शृङ्खला - १२ ।।
- को हुन् सैँप्रोल ? किन लगाउँछन् तमू पच्यु (पुरोहित)ले प्रो (घलेक) ? ।।छ्यूई ताँ ।। शृङ्खला -११
- के हो थासोँ ? किन गर्छन् तमू(गुरुङ) जातिले थासोँ? ,छ्यूई ताँ ,शृङ्खला- १०,पुस्तक :प्ये न्होर्बे ताँ।
- तमू(गुरुङ) जातिको मृत संस्कार किन र कसरी ? छ्यूई ताँ, शृङ्खला -९ ,पुस्तक: प्ये न्होर्बे ताँ ।
- तमूहरू कसरी क्होला सोंथर आइपुगे? | तमूमै न्हेँजा (बस्तीहरूको) रोचक इतिहास | छ्यूई ताँ–८
- तमू (गुरुङ) जातिको मृत संस्कारमा काटमार किन गरिन्छ? | रहस्य र वास्तविक अर्थ | छ्यूई ताँ शृङ्खला–७
- तमू (गुरुङ) जातिमा ‘स्याई स्याई’ गर्ने चलन कसरी सुरु भयो? | छ्यूई ताँ शृङ्खला–६
- तमू (गुरुङ) जातिका प्रमुख चाडपर्वहरू के-के हुन्? | ल्होसारदेखि ट्हो त्हेँसम्मको इतिहास | छ्यूई ताँ–५
- तमू (गुरुङ) मिथमा आगोको आविष्कार कसले गरे? | जाँड र मर्चाको उत्पत्तिको रहस्य | छ्यूई ताँ–४
- तमू(गुरुङ) जातिको पहिलो पय/अर्घु(मृत संस्कार )कहाँ ? कहिले ? कसरी भएको थियो ? छ्यूई ताँ ,शृङ्खला-३ ।
- तमू(गुरुङ) जातिको उत्पत्ति कहाँ भयो? कसरी भयो? हाम्रा पुर्खाहरू को थिए ? #छ्यूईताँ शृङ्खला -२ ।
- के हो छ्यूई ताँ ? हरेक तमू(गुरुङ) जातिले किन हेर्ने छ्यूई ताँ ? शृङ्खला -१
- Private video
- Private video
- Private video
- Private video
- Private video